Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Dear All,
We would like to inform you that starting Sunday, March 8, the temple opening and closing hours will be changed.
Please plan your visit accordingly.
Thank you.
———————————
यसद्वारा जानकारी गराइन्छ कि आइतबार, मार्च ८ देखि मन्दिरको खुल्ने र बन्द हुने समय परिवर्तन गरिनेछ।
कृपया सोही अनुसार आफ्नो भ्रमणको योजना बनाउनुहोस्।
धन्यवाद।