Events
Home
हरितालिका तीज 2025 – सामूहिक पूजा कार्यक्रम
हरितालिका तीज व्रतपुजाका लागि पूजामा बस्ने भक्तजनहरुले ल्याउनुपर्ने पुजाका सामग्रीहरु
- अबिर, केशरी, जौ, तील, चन्दन, सर्सिम
- सुकेको नरिबल – १
- जनै, सुपारी – ३/३
- दुना वा (कागजको कचौरा) – १०
- टपरी वा (कागजको प्लेट) – ५
- दियो, कलश, पूजाको थाली -१,१
- दुध -1 गिलास
- पञ्चामृत ( दुध,दही,घिउ,मह,चिनी मिसाएर )
- दही – २ चम्चा
- फूल, दुवो
- फलफूलहरु
- पूर्णपात्र गर्ने चामल
- रातो,सेतो ध्वजा कपडा
- सौभाग्य सामाग्री – १ सेट
- धूप,बत्ती, लाइटर
- आफु बस्ने शुद्ध पूजा आसन -१
- घरको शिवलिङ्ग -१
- Aluminum Tray – १
Event Date | Time
Starts: Aug 26, 2025 8:30 AM
Ends: Aug 26, 2025 5:00 PM
Event location
Hindu Buddha Mandir (12231 Harford Rd, Glen Arm, MD 21057)
Event Contact
Krishna Hari Ghimire – (410) 698-5082