Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Events

Mandir Cleanup – Organized by Myagdi Samaj USA



म्याग्दी समाज अमेरिका द्वारा हिन्दु बुद्ध मन्दिर सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउँदै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वयंसेवकको रूपमा सहभागी भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
हाम्रो मन्दिरलाई सफा, व्यवस्थित र सुन्दर राख्ने यस पुण्य कार्यमा यहाँहरूको साथ, सहयोग र सहभागिता अत्यन्त महत्वपूर्ण रहनेछ। आउनुहोस्, सबै मिलेर सेवा, एकता र सहयोगको भावना सहित कार्यक्रममा सहभागी बनौं।
Event Date | Time
Starts: May 17, 2026 9:00 AM
Event location
Hindu Buddha Mandir (12231 Harford Rd, Glen Arm, MD 21057)
Event Contact

Myagdi Samaj USA

Special Note !
! स्वयंसेवक आवश्यक !