Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

क्रियापुत्री भवन निर्माण सहयोग अभियान
Baltimore Association of Nepalese in America (BANA) द्वारा निर्माण हुन लागेको क्रियापुत्री भवन तथा Funeral Home निर्माणका लागि यहाँहरूको अमूल्य सहयोगको हार्दिक अपेक्षा गर्दछौं।
Please join us for the Kalas Yatra at Hindu Buddha Mandir and Shrimad Bhagwat Katha Vachan at The Royal Palace (1700 Van Bibber Rd, Edgewood, MD 21040).
धार्मिक तथा सामुदायिक सेवाको यस पुण्य कार्यमा यहाँहरूको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौं।
Thank you