Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

आउँदै गरेको नयाँवर्ष २०८३ नामराशि अनुसार आफ्नो लागि केकस्तो रहेको छ यसबाट हेर्नुहोला है। र विषुशान्ति गर्नुपर्ने भएमा वैशाख संक्रान्तिको दिन मन्दिरमा हामीले गतवर्ष जस्तै यसवर्ष पनि सामूहिकविषुशान्तिकार्यक्रम गरिने हुँदा अग्रिम सम्पर्क गरी नाम टिपाउनुहुन सबैलाई सूचित गर्दछौं ।
Guru Krishna Hari Ghimire (410)698-5082