Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Events

Naag Panchami 2026



नाग पञ्चमीको दिन घर घरमा नाग टास्ने हाम्रो परम्परा रहेको छ । घरमा गुरुहरु बोलाएर नाग टास्न असम्भव हुने सम्पूर्ण मन्दिर परिवार भक्तवरजनहरुले मन्दिरमा आएर पूजा गरिएको नाग लगेर घरकोमूल ढोकामा टास्नुहोला ।

Event Date | Time
Starts: Aug 17, 2026 7:30 AM
Event location
Hindu Buddha Mandir
Event Contact

Guru Krishna Hari Ghimire (410)698-5082