Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Events

सामूहिक शनिदोष निवारण पूजा एवं ग्रहशान्ति कार्यक्रम



पूजामा बस्न इच्छुक भक्तजनहरु निर्धारित समयमा नै उपस्थित भई दिनुहुन अनुरोध गर्दछौं । पूजा अर्चना एवं मन्दिर दर्शनका लागि आफ्नो अनुकुल समयमा आउन सक्नुहुनेछ । मन्दिर दिनभरि नै खुल्ला रहने जानकारी गराउँदछौं ।
सामान्य पूजा सामान
  • अवीर
  • केशरी
  • जौ
  • तिल
  • धुपबत्ती
  • फलफूल
  • फूलदुवो आदि …
शनिको दान गर्नुपर्ने भएमा सामानहरु
  • कालो तिल
  • मास
  • कालो
  • कपडा
  • फलाम
  • नुन
  • बेसार आदि
पूजा सामान केही छुटपुट भएमा मन्दिरमा नै हुनेछन् ।
Event Date | Time
Starts: May 16, 2026 10:00 AM
Ends: May 16, 2026 12:00 PM
Event location
Hindu Buddha Mandir
Event Contact

Guru Krishnahari Ghimire – 4106985082

Yogendra Parajuli – 4109131713

Netra KC – 4437999998