Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

चैते दशैंको दिन बागलुङ समाज अमेरिकाको सहकार्यमा मन्दिरमा रहेको दुर्गा भगवतीको स्थानमा हुने चैत्राष्टमी पूजा उत्सव कार्यक्रममा सहभागी भई पूजाअर्चना एवं प्रसाद ग्रहणका लागि सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई हार्दिक निमन्त्रण गर्दछौं।
कार्यक्रमहरू
Guru Krishna Hari Ghimire -410-608-5082
Yogendra Parajuli – 410-913-1713