Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

बुद्ध जयन्तिको दिन विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि गुम्बामा लामागुरुज्यूहरुको उपस्थितिमा विशेष पूजा,स्तोत्रपाठ, आशीर्वचन एवं पूजा सम्पन्न पश्चात् प्रसाद ग्रहण गर्ने कार्यक्रम तय भएको हुँदा #अमिताबबुद्धको पूजा(आयुको पूजा) मा सहभागी भई पुण्यलाभ गर्नुहुन सबै भक्तजनहरुलाई मन्दिर परिवारको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं
Organized by the Hindu Buddha Mandir in joint coordination –
Kul Gurung (443) 847-4557
Guru Pankaj Serchan (443) 546-3221
Guru Rajat Lama (443) 652-2281
Guru Krishna Hari Ghimire (410) 698-5082