नेपालमा गत भदौ 10 गतेदेखि आजसम्म बाढी,पहिरोमा परि दिवंगत हुनु भएका सम्पुर्ण मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै मृतकहरूको आत्म शान्तिको लागि निम्न मिति,स्थान र समयमा शान्ति पूजा गरि सबैका नाममा बत्ती बाल्नें (दिप प्रज्वलन ) कार्यक्रम रहेको हुँदा यहॅाहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं
हिन्दु बुद्ध मन्दिर बाल्टिमोर परिवार
Event Date | Time
Starts: Oct 11, 2026 10:00 AM
Ends: Oct 11, 2026 12:00 PM
Event location
बुद्ध गुम्बा, Hindu Buddha Mandir
Event Contact
Kul Gurung - (443) 847-4557
Guru Krishna Hari Ghimire – (410)698-5082