Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Events

सामूहिक श्रीसत्यनारायण & Shree Swasthani Brata Katha



जानकारीका साथै हार्दिक निमन्त्रणा

मन्दिरमा हरेक महिनाको पूर्णिमाको दिनमा विगत एक वर्षदेखि हुँदै आइरहेको सामूहिक श्रीसत्यनारायणपूजा एवं यही January 3 2026 शनिवारका दिन हुने भएको हुँदा पूजामा वस्न वा व्रतकथा श्रवण गर्न चाहनुहुने श्रद्धालु भक्तजनहरु समयमा सूचना बमोजिम उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

साथै सोहि दिन पौष शुक्ल पूर्णिमाबाट श्रीस्वस्थानी व्रत (माघ स्नान )पनि आरम्भ हुनेभएकाले व्रतआरम्भ पूजा पनि साथमा नै हुने जानकारी गराउँदछौं ।
कार्यक्रम

Event Date | Time
Starts: Jan 03, 2026 10:00 AM
Ends: Jun 03, 2026 12:30 PM
Event location
Hindu Buddha Mandir
Event Contact

Guru Krishna Hari Ghimire (410)698-5082
Neeru Thapa (443) 801-8142
Anjita Shrestha (443) 985-0753